युभेन्ट्स युरोपा लिगको अर्को चरणमा

रोम । इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा नान्टेसलाई ३–० ले हराउँदै समग्रमा ४–१ को जित सहित युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । नान्टेसमा भएको खेलको पाँचौं मिनेटमा … Continue reading युभेन्ट्स युरोपा लिगको अर्को चरणमा